बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित थपिए

0
२ जेठ, काठमाडौं ।
शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।