कोभिड-१९ बाँके र मकवानपुरमा ९ जना कोरोना संक्रमित थपिए By khabar24online - २ जेष्ठ २०७७, शुक्रबार ०३:४३ 0 Facebook Twitter Pinterest WhatsApp २ जेठ, काठमाडौं । शुक्रबार विहान नेपालमा ९ जना कोरोना संक्रमित भेटिएका छन् । मकवानपुरमा १ जना र बाँकेमा ८ जना संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।