नेपालको नक्साबाट गुगल म्यापले सगरमाथा हटायो, चीनको नक्सामा गाभ्यो

3

२ जेठ, काठमाडौं ।

नेपालको नक्साबाट गुगल म्याप्सले सगरमाथा हटाएर चीनको नक्सामा गाभिदिएको छ । केहि दिन अघि मात्र चाइना ग्लोबल टेलिभिजन नेटवर्क (CGTN) ले विश्वको सर्वोच्च सगरमाथा चिनको भुभागमा पर्दछ भनी ट्विट गरेको थियो । त्यसलगतै गुगल म्याप्सले पनि सगरमाथालाई नेपालको नक्साबाट हटाएर चिनको नक्सामा गाभिदिएको छ । म्याप हेर्नको लागी तलको लिंकमा क्लिक गर्नुहोस । https://maps.app.goo.gl/XrEnkBw6JorGGv9r8
गुगल म्याप बिश्वकै प्रशिद्ध मार्ग निर्देशन गर्ने सफ्टवयर (वेब एप्लिकेशन ) हो जसले विश्वभरिका भौगोलिक क्षेत्रहरूका बारेमा विस्तृत जानकारी प्रदान गर्दछ। परम्परागत सडक नक्शाको साथै गुगल नक्शाले धेरै स्थानहरूको हवाई र स्याटेलाइट दृश्य प्रदान गर्दछ।

3 COMMENTS

Comments are closed.