आम नागरिकहरुका लागी गृह मन्त्रालयको प्रेस विज्ञप्ति

0
२७ चैत्र, काठमाण्डौं ।
केहि समाचार माध्यमहरुमा भोली र पर्सी २ दिनका लागी काठमण्डौंमा अलपत्र रहेका नागरिकहरुका लागि यातायात खुल्ला गर्ने गलत समाचार सम्प्रेशणले गर्दा दुविधामा रहनु भएका आम नागरिकहरुको लागी गृह मन्त्रालयले प्रेस विज्ञप्ति नै जारी गर्नु परेको छ । उक्त प्रेस विज्ञप्तिमा गृह मन्त्रालयले यस्तो कुनै निर्णय नभएको व्यहोरा जानकारी गराएको छ ।