EDV परिणाम 2017

0

EDV परिणाम 2017 आज प्रकाशित गरिएको छ । मानिसहरुले EDV लाई अमेरिका जाने सर्वोकृष्ट माध्यमको रुपमा लिने गरेको छ । संसारका लाखौ मानिसहरु अनलाईन EDV दर्ता गर्ने गर्दछन् र ती दर्ताहरुमध्ये अमेरिकी सरकारले हरेक वर्ष अनियमित चयन गर्ने गरेको पाइन्छ । ती मानिसहरुले अमेरिका प्रवेश र त्यहा माथि स्थायी निवास कार्ड प्राप्त गर्दछन् । EDV अमेरिकामा स्थायी बसोवास गर्न पाउने सबैभन्दा सस्तो माध्यम भएको छ । 

रिजल्ट चेक गर्न तलको लिंकमा क्लिक गर्नुहोस ।